के गरे बलात्कार हुन्छ नायिकाज्यू ?
बलात्कार के हो ?कसरी हुन्छ बलात्कार ?केलाई बलात्कार भन्ने ?के हो बलात्कारको ब्याख्या ?पल प्रकरणले यसबारे बहस उत्कर्षमा छ । प्रहरी प्रशासन र अदालतले ब्याख्या गरेको अनि नेपाली कानुननले प्रमाणित गरेको बलात्कारको परिभाषालाई नेपालको नागरिक भएको नाताले मान्नुपर्ने नेपालीको नैतिकताभित्र पर्छ । तर,एक अभिनेता र गायिकाबीचको अहिलेको अवस्था र परिस्थितिले उत्पन्न गरेको बलात्कारको आरोप र […]
Continue Reading