उखरमाउलो गर्मीमा सिरक वितरण

तराई–मधेशमा यतिबेला गर्मी बेस्सरी बढेको छ । उखरमाउलो गर्मीले सर्वसाधारणलाई सकस पर्ने गरेको छ । गर्मी छल्न सर्वसाधारणहरु पंखा, एयरकन्डिसन, कुलर, रुख वृक्षलगायतका छहारी स्थानको खोजीमा हुन्छन् । तर गर्मीका बेला धनुषाको बटेश्वर गाउँपालिकाले सिरक र कम्बल वितरण गरेको छ । अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमै वितरण गरेपनि धनुषा बटेश्वर […]

Continue Reading

नाम स्मार्ट सिटी, बासिन्दा पानी नपाउँदा काकाकुल

तुलसीपुर : स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन । बर्सातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपापिलका–३का आधा दर्जन गाउँ काकाकुल हुन्छन् । धारामा पानी नआएपछि तीन […]

Continue Reading

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक कोरियन नागरिक पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक कोरियन नागरिक पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महांकालबाट सोमवार प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिन्छु भनेर रकम ठगी गरेको जाहेरीपछि […]

Continue Reading

मृत्यु भइसकेका मानिसलाई पुन: जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग

के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ ? तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् । मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले वर्षौँदेखि मृत मानिसलाई ट्याङ्कमा बन्द गरेर राखेका छन् । जहाँ शवलाई बचाउने प्रयोग भइरहेको छ । अमेरिका क्रायोनिक्स नामक उपायको प्रयोग […]

Continue Reading

अस्ट्रेलियामा ज्यान गुमाउँदै नेपाली विद्यार्थी

अस्ट्रेलिया : करिब दुई महिनाअघि मात्र उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी आएका बस्नेत थरका नेपाली विद्यार्थी आफ्नै कोठामा मृत भेटिए । काठमाडौं गल्फुटार घर भएका बस्नेत केही दिनअघि मात्र आफ्नै कोठामा मृत भेटिएका थिए । त्यसैगरी सिड्नीमै बस्दै आएकी अर्की कपाली थर भएकी विद्यार्थीसमेत केही साताअघि आफ्नै कोठामा मृत भेटिएकी थिइन् । पछिल्लो तीन महिनाको अवधिमा मात्र […]

Continue Reading

बंगुरको मुटु राखेर बाँचेका पुरूषको निधन

बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ। द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो। उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन। उनमा बंगुरको […]

Continue Reading

कस्तो लुगा लगाउने ? यी हुन् गर्मी मौसममा पुरुषका लागि स्टाइलिस् लुगाहरू

गर्मी मौसम सुरु भएसँगै कस्ता लुगा लगाउने भन्ने सबैको चासोको विषय हुन्छ । मौसमअनुसारको पहिरन लगाउनु हरेकको चाहना भइसकेको छ । अझ फेसन रुचाउने जोकोही अरूभन्दा भिन्न पहिरनमा आफूलाई प्रस्तुत गर्न चाहन्छन् । फेसनमा महिला मात्र नभएर पुरुष पनि अगाडि रहेका छन् । कस्तो लुगा लगाउँदा राम्रो देखिन्छ भन्ने सधैँ चाँसोको विषय हुन्छ । मौसमअनुसार […]

Continue Reading

सामी परियोजनाको प्रगति समिक्षा

नेपालगन्ज : बाँकेमा संचालित सामी परियोजनाको प्रगति समिक्षा गरिएको छ । इन्रुडेक बाँकेले संचालन गरेको उक्त परियोजनाका कारण भएका उपलव्धी र आइपरेका समस्याका बारेमा चर्चा गरिएको थियो । आज बसेको समिक्षा बैठकमा रोजगार प्रर्वद्धन कार्यक्रम अन्तरर्गत सुरक्षित आप्रवास (सामी) परियोजनामा स्थानिय सरकारले थप चासो बढाउन पर्नेमा जोड दिइएको थियो । परियोजनाका मुख्य उदेश्य सुचनामा पहुच […]

Continue Reading

नेपालगन्जबाट तीन सय २० पीस पर्दा बरामद

नेपालगन्जबाट प्रहरीले तीनसय २० पीस पर्दा बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरबाट बेवारिसे अबस्थामा रहेको ढोका र झ्यालमा लगाउने पर्दा बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट भन्सार छ्ली भित्र्याइएको सो पर्दा र चम्चा वडा प्रहरी कार्यालयको टोलीले आज बेलुका साढे ५ बजे बरामद गरेको इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । पर्दा संगै प्रहरीले […]

Continue Reading

जाजरकोटकी एक महिलाको भारतमा बलात्कारपछी हत्या

भारतमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । धन कमाउनको लागि भारतको हिमाचल प्रदेश रिकांगपिओ पुगेकी जाजरकोट भेरी नगरपालिका डिंगा स्थायी घर भएकी बर्ष ३८ की नेने रानाको बलात्कारपछी हत्या भएको हो । भारतीय संन्चार माध्यमका अनुसार संगै कमाउन गएका रानाको आफ्नै देवर र भिनाजुले हत्या गरेको बताएका छन् । रानाको हत्या गरेको आरोपमा […]

Continue Reading