गुराँससित रमाउने सिजन सुरु

गुुल्मी : गुल्मीका डाँडाकाँडामा अहिले गुराँससित रमाउनेको भीड लाग्न थालेको छ । जिल्लाका रेसुंगा, मदाने, मालिका, कंकेदेउराली, मालारानी, दिब्रुङ, टिमुरे, थाप्ले, सत्यवतीलगायतका वनमा गुराँससँगै रमाउनेको घुइँचो लागिरहेको छ । शनिबार र बिदाका दिन गुराँसका रूख चढेर फोटो खिच्न र रमाउन कर्मचारी र व्यवसायी समेत ती स्थानमा पुग्न थालेका छन् । सर्वसाधारण दिनहुँजसो अनुकूल समय मिलाएर गुराँस फुल्ने स्थानमा […]

Continue Reading

प्रधानमन्त्रीकप भलिबललाई युक्यानको साथ

नेपालगन्ज : चैत १० देखि १४ गते सम्म संचालन हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताले आफ्नो तयारीलाई तिव्र पारेको छ । नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताको यो आठौं संस्करण हो । प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढिरहेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो […]

Continue Reading

स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु

काठमाडाैं : टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ । यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बीमा दर्ता […]

Continue Reading

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक कोरियन नागरिक पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक कोरियन नागरिक पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महांकालबाट सोमवार प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिन्छु भनेर रकम ठगी गरेको जाहेरीपछि […]

Continue Reading

हुलास खाद्य उद्योग नेपालगञ्जले उत्पादित पिठाेमा प्लाष्टिक भेटियो

दैलेख : दैलेखमा एक कम्पनीले उत्पादन गरेको आँटा (पिठो) मा प्लाष्टिक जस्तो पदार्थ भेटिएको छ। हुलास खाद्य उद्योग प्रालि पार्वतीपुर नेपालगञ्जले उत्पादन गरेको आँठामा पलाष्टिक जस्तो पदार्थ भेटिएको हो। दैलेख सदरमुकामको होटल रोयल गार्डनले रोटी पकाउनका लागि खरिद गरेको आँटामा प्लाष्टिक जस्तो पदार्थ भेटिएको हो। उक्त होटलका सञ्चालक रविन्द्रप्रसाद शर्माका दम्पत्ति उच्च रक्तचापका बिरामी हुन्। […]

Continue Reading

मृत्यु भइसकेका मानिसलाई पुन: जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग

के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ ? तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् । मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले वर्षौँदेखि मृत मानिसलाई ट्याङ्कमा बन्द गरेर राखेका छन् । जहाँ शवलाई बचाउने प्रयोग भइरहेको छ । अमेरिका क्रायोनिक्स नामक उपायको प्रयोग […]

Continue Reading

अस्ट्रेलियामा ज्यान गुमाउँदै नेपाली विद्यार्थी

अस्ट्रेलिया : करिब दुई महिनाअघि मात्र उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी आएका बस्नेत थरका नेपाली विद्यार्थी आफ्नै कोठामा मृत भेटिए । काठमाडौं गल्फुटार घर भएका बस्नेत केही दिनअघि मात्र आफ्नै कोठामा मृत भेटिएका थिए । त्यसैगरी सिड्नीमै बस्दै आएकी अर्की कपाली थर भएकी विद्यार्थीसमेत केही साताअघि आफ्नै कोठामा मृत भेटिएकी थिइन् । पछिल्लो तीन महिनाको अवधिमा मात्र […]

Continue Reading

घट्यो डलरको भाउ, यस्तो छ आजको दर !

आज विहिबार आज अमेरिकि डलरको भाउ घटेको छ । मंगलबार र बुधबार अमेरिकि लडरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको थियो । उक्त भाउ अहिलेसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकको सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैंया २० पैसा तय गरेको छ भने बिक्रीदर १२२ रुपैंया ८० पैसा तय गरेको […]

Continue Reading

दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित हुन थाले

राजनीतिक दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित हुन थालेका छन् । निर्वाचन मिति नजिकिएसँगै दलहरूले गोष्ठी, भेला, सम्मेलनलाई तीव्रता दिन थालेका हुन् । राष्ट्रिय राजनीतिमा व्यस्त नेताहरू पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेका छन् । नेकपा एमालेका सचिव लेखराज भट्ट केही दिनदेखि कैलालीको क्षेत्र नम्बर ४ मा छलफल र भेटघाटमा व्यस्त छन् । उनले छलफलमा […]

Continue Reading

‘वेष्टर्न ट्राभल मार्ट’राउटे मुखियाले उद्घाटन गर्दै

नेपालगन्ज, २५ फागुन : भारतीय पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न बिहीबारदेखि सुरु हुने ‘वेष्टर्न ट्राभल मार्ट’को प्रमुख अतिथि ‘जंगलका राजा’ राउटे हुने भएका छन् ।वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा पश्चिम नेपालमा पहिलो पटक भव्य रुपमा आयोजना गर्न लागिएको मार्टको उद्घाटन राउटे मुखिया सूर्यनारायण शाहीले […]

Continue Reading