नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम

नेपालगन्ज : नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम देखिएके छ । भारतको उत्तरप्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँकेमा पनि यसको जोखिम भएको हो । नेपालगन्जमा खपत हुने धेरै बोईलर भारतीय सिमानाकाबाटै आउने गरेका छन । भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा पनि बर्डफ्लु फैलिने सम्भावना अत्याधिक बढेका छ । भारतबाट लुकिछिपी हुँदै आएको […]

Continue Reading

प्रधानमन्त्रीकप भलिबललाई युक्यानको साथ

नेपालगन्ज : चैत १० देखि १४ गते सम्म संचालन हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताले आफ्नो तयारीलाई तिव्र पारेको छ । नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताको यो आठौं संस्करण हो । प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढिरहेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो […]

Continue Reading

स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु

काठमाडाैं : टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ । यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बीमा दर्ता […]

Continue Reading

मृत्यु भइसकेका मानिसलाई पुन: जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग

के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ ? तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् । मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले वर्षौँदेखि मृत मानिसलाई ट्याङ्कमा बन्द गरेर राखेका छन् । जहाँ शवलाई बचाउने प्रयोग भइरहेको छ । अमेरिका क्रायोनिक्स नामक उपायको प्रयोग […]

Continue Reading

बूढानीलकण्ठ नगरपालिकामा कुङफु हुने

काठमाडौं : नेपाल उमा कुङफु संघको आयोजनामा बूढानीलकण्ठ नगरपालिका स्तरीय उमा कुङफु प्रतियोगिता फागुन २८ गते हुने भएको छ ।प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् । पुरुष÷महिलामा गरी जम्मा १५ स्पर्धा समावेश छन् । प्रतियोगिताका खेलहरु बूढानीलकण्ठको कपनमा हुने छ । अध्यक्ष लामा, […]

Continue Reading

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अध्यक्षमा किशोर थापा

नेपालगन्ज : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित भएका छन । युवा समाजसेवी थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनयन गरिएको हो । पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत […]

Continue Reading

खजुराका जेष्ठ नागरिकका लागि निशुल्क आँखा शिविर

जनतासंग स्थानीय सरकार अन्तरगत बाँकेको खजुरा गाउँपालिकाका जेष्ठ नागरिकका लागि आजदेखी निशुल्क आँखा शिविर संचालन भएको छ । वडा नं. ८ बाट शुरु भएको आँखा शिविरको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शुभारम्भ गर्दै पालिकाले दिएको निशुल्क आँखा जाँच र औसधि सेवा लिन जेष्ठ नागरिकलाई आग्रह गरे । ८ वडा भएको खजुराका सबै वडामा उक्त शिविर […]

Continue Reading

जिल्ला लिग फुटबलमा रेसिङ र कारकाँदो क्लब विजयी

नेपालगन्ज, १७ फागुन : कोहलपुरको रेसिङ सहारा र कारकाँदो क्लबले बाँके जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन ।नेपालगन्ज रंगशालामा रेसिङले मिलन युवा क्लबलाई १-० ले हरायो । रेसिङका लागि विशाल चौधरीले ६३औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा कारकाँदोले ओसोनिक क्लबलाई १-० ले हराएको छ । कारकाँदोका लागि शंकर बुढाले १० औं […]

Continue Reading

‘रनिङ शिल्ड प्रतियोगिताले नयाँ खेल प्रतिभाको उजागर गर्नेछ’

राप्ती सोनारी गाउँपालिकाले १४औं राष्ट्रपति रनिङ शिल्ड तथा चौथो राप्तीसोनारी गाउँपालिकास्तरीय अध्यक्ष कप प्रतियोगिता आयोजना गर्दैछ । कोरोना महामारीका कारण यसवर्ष साविकभन्दा केही ढिलो गरी आयोजना गरिएको प्रतियोगिता राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी-२, मदुईमा आयोजना हुँदैैछ । प्रतियोगिता फागुन १८ गते बुधबारदेखी फागुन २१ गते सनिबारसम्म संचालन हुनेछ । […]

Continue Reading

अक्सिजन प्लान्ट जडान गर्न नसक्ने कम्पनीलाई धरौटी जफत सहित कारवाहीको लागि सिफारिस

उपचार शाखामा निर्धारित समयमा सप्लायर्सले अक्सिजन प्लान्ट जडान गर्न नसकेको भन्दै स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले शुक्रबार सार्बजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको हो । श्वास प्रश्वास सम्बन्धिका विरामीहरुको उपचारमा प्राण वायुको रुपमा लिने गरिएको अक्सिज प्लान्ट उपचार शाखामा जडान हुन नसकेर स्वास्थ्य सेवा कार्यालयको नाममा आएको ४० लाख बजेट फ्रिज भएर जाने भएको छ । […]

Continue Reading