कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा शिक्षा
संबैधानिक रुपमा तीन तहको सरकारको साझा अधिकार क्षेत्र भित्र पर्ने शिक्षा प्राप्तिको अधिकार आम नेपाली जनसमुदायको साझा सवाल र बस्तु हो । विगत वर्ष झै यस आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको वाचन प्रदेश प्रमुख गोविन्द कलैनीले हिजो प्रदेश सभा समक्ष प्रस्तुत गर्नु भएको छ । जहाँ ४६ वटा बुदामा रहेको नीति तथा कार्यक्रममा […]
Continue Reading