घट्यो डलरको भाउ, यस्तो छ आजको दर !

आज विहिबार आज अमेरिकि डलरको भाउ घटेको छ । मंगलबार र बुधबार अमेरिकि लडरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको थियो । उक्त भाउ अहिलेसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकको सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैंया २० पैसा तय गरेको छ भने बिक्रीदर १२२ रुपैंया ८० पैसा तय गरेको […]

Continue Reading

तोलामा सुन ९९ हजार नाै सय रुपैयाँ

काठमाण्डाै – सुनको भाउ आज शुक्रवार तोलामा नाै सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नाै सय रुपैयाँले बढेर तोलाको ९९ हजार नाै सय रुपैयाँ पुगेको छ । सुन हिजो बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको […]

Continue Reading

सामाजिक सुरक्षा योजना : ८० करोडको दाबी भुक्तानी

सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता तथा उनीहरूको परिवारले हालसम्म ७८ करोड ६२ लाख रुपियाँ दाबी भुक्तानी लिएका छन् । ​कोषबाट सञ्चालनमा ल्याइएका चारवटा योजनाअन्तर्गत १६ हजार ७३२ योगदानकर्ता र उनीहरूका परिवारले उक्त रकम भुक्तानी लिएका हुन् । कोषका अनुसार कोषमा योगदान रकम जम्मा गर्ने तीन लाख १६ हजार ९७१ मध्ये चारवटा योजनाबाट त्यो सङ्ख्याले भुक्तानी पाएका […]

Continue Reading

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारण सभा चैत्र ९ गते बुधबार आह्वान गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा सभा गर्ने जनाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट . हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने […]

Continue Reading

ज्योति लाइफले दियो मृतकको परिवारलाई ५ लाख दाबी वापतको रकम

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले तानसेन ११ स्थायी घर भइ हाल भारतमा रोजगारको सिलसिलामा मृत्यु भएका बम बहादुर सुर्यवंशिको परिवारलाई मृत्युपछी दाबी भुक्तानी रकम दिएको हो । मृतक बम बहादुरले ६ महिना अघि ज्योती लाइफ इन्स्योरेन्समा ५ लाख बराबरको बीमा गरेका थिए तर […]

Continue Reading

महिनामा १२ सय बुझाउँदा करोडको बीमा हुने, सूर्या लाइफले ल्यायो “सूर्या सुरक्षा कवज” बीमा योजना

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले सर्वे भवन्तु सुखिनःभन्ने मुलनारा सहित बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमा शुल्कमा सबै नेपाली दाजु भाई दिदीबहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने उद्देश्यले नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना […]

Continue Reading

नेपालगन्जबाट तीन सय २० पीस पर्दा बरामद

नेपालगन्जबाट प्रहरीले तीनसय २० पीस पर्दा बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरबाट बेवारिसे अबस्थामा रहेको ढोका र झ्यालमा लगाउने पर्दा बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट भन्सार छ्ली भित्र्याइएको सो पर्दा र चम्चा वडा प्रहरी कार्यालयको टोलीले आज बेलुका साढे ५ बजे बरामद गरेको इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । पर्दा संगै प्रहरीले […]

Continue Reading

खजुरामा सस्तो मुल्यमा कालिज(भिडियो)

नेपालगन्ज : कुखुरा विकास फार्म खजुराले कालिज पालन समेतलाई अघि बढाएको छ । बाँकेको जानकी गाउँपालिका खजुरामा रहेको लुम्बिनी प्रदेश सरकार अन्तरर्गत संचालनमा रहिआएको सरकारको एक मात्र कुखुरा विकास फार्मले कालिजको चल्ला उत्पादन गर्न अग्रसर भएको हो । कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा. शकर न्यौपानेले पहाडमा मात्र नभएर तराईका जिल्लाहरुमा पनि कालिज पालन गर्न सकिने […]

Continue Reading

ब्राउन सुगर सहित बढैयाताल शान्तिपुरका प्रविन पक्राउ

बाँकेको नेपालगन्ज  उप महानगर पालिका १६ चौलिका चोक स्थित बाट १५० ग्राम ब्राउन सुगर सहित एक जना प्रक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले संकास्पद रुपमा हिडि रहेको अवस्थामा बर्दिया बढैयाताल गा.पा.१ शान्तिपुर बस्ने २४ बर्षिय प्रविन वि.सी.लाई फेला पारी  चेक जाँच गर्ने क्रममा लगाएको ज्याकेटको दाहिने  खल्तिमा लुकाई छिपाई राखिएको अवस्थामा  पक्राउ […]

Continue Reading

असार २५ गतेसम्म कर तिर्न सरकारले दियो समय

सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र […]

Continue Reading