स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु

काठमाडाैं : टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ । यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बीमा दर्ता […]

Continue Reading

जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले […]

Continue Reading

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारण सभा चैत्र ९ गते बुधबार आह्वान गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा सभा गर्ने जनाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट . हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने […]

Continue Reading

ज्योति लाइफले दियो मृतकको परिवारलाई ५ लाख दाबी वापतको रकम

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले तानसेन ११ स्थायी घर भइ हाल भारतमा रोजगारको सिलसिलामा मृत्यु भएका बम बहादुर सुर्यवंशिको परिवारलाई मृत्युपछी दाबी भुक्तानी रकम दिएको हो । मृतक बम बहादुरले ६ महिना अघि ज्योती लाइफ इन्स्योरेन्समा ५ लाख बराबरको बीमा गरेका थिए तर […]

Continue Reading

महिनामा १२ सय बुझाउँदा करोडको बीमा हुने, सूर्या लाइफले ल्यायो “सूर्या सुरक्षा कवज” बीमा योजना

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले सर्वे भवन्तु सुखिनःभन्ने मुलनारा सहित बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमा शुल्कमा सबै नेपाली दाजु भाई दिदीबहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने उद्देश्यले नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना […]

Continue Reading

नेपालबाट पहिलो पटक एमडीआरटीमा छनोट भएका रेग्मी २१ वर्षमा संस्थानबाटै १६ औ पटक सर्वोत्कृष्ट

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको ५५ औं वार्षिकोत्सव समारोहमा बुद्धि प्रसाद रेग्मी सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने अभिकर्ताको तर्फबाट सम्मानित भए । उनको यो पहिलो सम्मान भने होइन । रेग्मीको यो लगातार १६ औ पटकको सम्मान थियो । संस्थाले हरेक वर्ष  सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्ने १० अभिकर्तालाई सम्मान गर्ने गरेको छ । […]

Continue Reading