हाम्रो बारे

मनकामना मिडिया हाउस प्रा.ली नेपालगन्जले संचालन गरेको paschimelinews.com/ अनलाईन पोर्टलमा समाचारका साथै सम–सामायिक विषयलाई मध्येनजर राख्दै अन्य विषय वस्तुहरु राखिने गरिएको एक वेब पोर्टल हो । स्थानीय तथा राष्ट्रिय तथा अन्तरास्ट्रिय समाचार , विकास र शिक्षा तथा युवा, कृषि र युवासंग सम्बन्धित गतिविधिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय  स्तरमा लैजानु हाम्रो मुख्य लक्ष रहने छ । तपाइँहरुको सल्लाह , सुझाव , समाचार तथा साहित्यलाई हामी सदैव उच्च – प्राथमिकतामा राख्नेछौ ।

धन्यवाद ।

पश्चिमेली न्युज परिवार तथा

मनकामना मिडिया हाउस प्रा.ली नेपालगन्ज